जलातङ्क

Romanized: jalaatangka, jalaatangk, jalatangka, jalatangk

बौलाहा कुकुर, स्याल आदिले टोक्ता हुने र पानी देख्नासाथ डरले आत्तिने, तर्सिने एक प्रकारको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बौलाहा कुकुर, स्याल आदिले टोक्ता हुने र पानी देख्नासाथ डरले आत्तिने, तर्सिने एक प्रकारको रोग।

सम्बन्धित शब्दहरू