निरातङ्क
Romanized: niraatangka, niraatangk, niratangka, niratangk
त्रास नभएको; डर नभएको; निडर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
त्रास नभएको; डर नभएको; निडर।
२.
निरोगी; स्वस्थ।
३.
आतङ्कित नहुने; नआत्तिने।