मदिलो

Romanized: madilo

अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलप मैं सेतो टल्कने, मञ्जरीका आकारका प्रशस्त फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलप मैं सेतो टल्कने, मञ्जरीका आकारका प्रशस्त फूल फुल्ने, दिसा खलास गर्ने औषधीका रूपमा तथा हृदयरोगमा समेत सेवन गरिने, भुईंमै लत्रेर फिँजारिएको एक बोटविशेष।

सम्बन्धित शब्दहरू