मद्‌देनजर

Romanized: maddenajar, maddenajara

कुनै विषय, घटना आदिलाई ध्यान दिने; खास विन्दुलाई लक्षित गर्ने; दृष्टिगत; लक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै विषय, घटना आदिलाई ध्यान दिने; खास विन्दुलाई लक्षित गर्ने; दृष्टिगत; लक्षित।

सम्बन्धित शब्दहरू