मधाने
Romanized: madhaane, madhane
ठुलो र चाक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठुलो र चाक्लो।
२.
कामकुरो बिथोल्ने; अघिसरा; भाले।
३.
(नाम)
लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सी आदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष।