मधुलिका
Romanized: madhulikaa, madhulik, madhulika
गहुँको मदिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गहुँको मदिरा।
२.
जेठीमधु।
३.
फूलको पराग।