डुलि
Romanized: duli
सानो जातको पोथी कछुवा; कछुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सानो जातको पोथी कछुवा; कछुवी।