डुल्नु
Romanized: dulnu
मन बहलाउनका लागि वरपर, यताउति हिँड्नु; टहल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मन बहलाउनका लागि वरपर, यताउति हिँड्नु; टहल्नु।
२.
कुनै कामविशेषले वा हेर्ने उद्देश्यले नयाँ नयाँ ठाउँमा घुम्नुः घुमफिर गर्नु।