मधुशाला

Romanized: madhushaalaa, madhushaala, madhushalaa, madhusaalaa

जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ; मदिरागृह; भट्टी; बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ; मदिरागृह; भट्टी; बार।

सम्बन्धित शब्दहरू