मध्यनूतनाश्म युग
Romanized: madhyanutanaashma yuga, madhyanutanaashma yug, madhyanutanashma yuga, madhyanutanaasma yuga
भूगर्भशास्त्रअनुसार आजभन्दा तीन करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको एक युग; नवजीवक युगभित्र पर्ने एक युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूगर्भशास्त्रअनुसार आजभन्दा तीन करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको एक युग; नवजीवक युगभित्र पर्ने एक युग।