मध्यस्थित
Romanized: madhyasthit, madhyashthita, madhyashthit, madhyasthita
माझमा रहेको; माझको; बिचको; मध्यस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मध्य+स्थित]
1
माझमा रहेको; माझको; बिचको; मध्यस्थ।