मध्यस्थ

Romanized: madhyasth, madhyashtha, madhyashth, madhyastha

बिचमा रहेको; माझको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिचमा रहेको; माझको ।
२.
कसैको पक्षमा नलाग्ने, तटस्थ; उदासीन।
३.
(नाम) दुई पक्षका बिचमा रही कुनै विवादको निर्णय गर्ने वा झगडा आदि मिलाउने व्यक्ति।

सम्बन्धित शब्दहरू