मध्यानी
Romanized: madhyaani, madhyaanee, madhyanee, madhyanii
दिनको ठिक मध्य समय; आधा दिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मध्याह्न]
१.
दिनको ठिक मध्य समय; आधा दिन।
२.
पुराण, यज्ञ आदिमा दिउँसो केही क्षणसम्म विश्राम गर्ने समय; मध्यान्तर; मध्याह्न।