मध्यासव

Romanized: madhyaasava, madhyaasav, madhyaasawa, madhyasav

धयँराका फूलमा लाग्ने गुलियो रस; धयेंराको पुष्परस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धयँराका फूलमा लाग्ने गुलियो रस; धयेंराको पुष्परस।
२.
पानी र मह मिलाएर बनाइने एक किसिमको मद।

सम्बन्धित शब्दहरू