मध्वासव

Romanized: madhvaasava, madhvaasav, madhvaasawa, madhwaasava

धयेँराका फूलमा लाग्ने गुलियो रस; धयेँराको पुष्परस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धयेँराका फूलमा लाग्ने गुलियो रस; धयेँराको पुष्परस।
२.
पानी र मह मिलाएर बनाइने एक किसिमको पेय।
३.
मधुपुष्पको आसव; महुवाको जाँड।

सम्बन्धित शब्दहरू