वासव

Romanized: vaasava, vaasav, vaasawa, waasava

स्वर्गका राजा; इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्वर्गका राजा; इन्द्र।
२.
धनिष्ठा नक्षत्र।
३.
(विशेषण) वसु देवतासँग सम्बन्धित।

सम्बन्धित शब्दहरू