वासवदत्ता
Romanized: vaasavadattaa, vaasavadatta, vasavadattaa, vaasawadattaa
सुबन्धुको आफ्नै कल्पनामा आधारित प्रेमकथात्मक एक संस्कृत गद्यरचना (यस प्रेमाख्यान र त्यसकी नायिकाको 'कथासरित्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सुबन्धुको आफ्नै कल्पनामा आधारित प्रेमकथात्मक एक संस्कृत गद्यरचना (यस प्रेमाख्यान र त्यसकी नायिकाको 'कथासरित् सागर' मा पाइने वत्सराज उदयन र वासवदत्ताको प्रेमाख्यान तथा त्यसकी नायिकासँग कुनै सम्बन्ध छैन)।
२.
कतिपय कथामा वर्णित एक प्रसिद्ध गायिका।
३.
राजा उदयनकी रानी।