मध्याह्न भोजन

Romanized: madhyaahna bhojana, madhyaahna bhojan, madhyahna bhojan, madhyahna bhojana

अरनी; खाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरनी; खाजा।
२.
आधादिनमा खाइने खाना।

सम्बन्धित शब्दहरू