मध्याह्न कृत्य
Romanized: madhyaahna kritya, madhyaahna krity, madhyahna kritya, madhyahna krity
मध्य दिनमा गर्नुपर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मध्य दिनमा गर्नुपर्ने काम।
२.
मध्यदिनमा गरिने शास्त्रीय कार्य (स्नान, ध्यान, पूजा आदि); मध्यानी।