मन पर्नु

Romanized: mana parnu, manaparnu

रुचिकर हुनु; चित्तबुझ्दो हुनु; हृदयले स्वीकार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मन+पर्+नु]

१.
रुचिकर हुनु; चित्तबुझ्दो हुनु; हृदयले स्वीकार गर्नु।
२.
(सकर्मक क्रिया) मन पराउनु; दिलदेखि नै चाहना गर्नु।

सम्बन्धित शब्दहरू