अलौ पर्व

Romanized: alau parv, alau parwa, alau parw, alau parba

जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अलौ+पर्व]

1
जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको इतिहासप्रसिद्ध घटना।

सम्बन्धित शब्दहरू