फालो पर्व

Romanized: phaalo parva, phaalo parv, phaalo parwa, faalo parva

मुस्ताङ कोबाङ गाउँमा भाद्र शुक्ल पञ्चमीदेखि सप्तमीसम्म शेरचन, गौचन, तुलाचन र भट्टचन गरी चार चनका थकाली… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुस्ताङ कोबाङ गाउँमा भाद्र शुक्ल पञ्चमीदेखि सप्तमीसम्म शेरचन, गौचन, तुलाचन र भट्टचन गरी चार चनका थकाली किशोरहरूद्वारा हरेक वर्ष मनाइने एक पर्व।

सम्बन्धित शब्दहरू