फालो
Romanized: phaalo, faalo, falo, phalo
फाली ठोक्ने काठको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
फाली ठोक्ने काठको साधन।
२.
सुन, चाँदी आदिको डन्डी; फाली।