फाँसी फाल्नु
Romanized: phaamsi phaalnu, phaamsi phalnu, phamsi phaalnu, phaansi phaalnu
औपचारिकता पूरा गर्नु; आफ्नो जिम्मामा आएको अरूको काम छिटो छिटो सिद्ध्याउनु; झारा टार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
औपचारिकता पूरा गर्नु; आफ्नो जिम्मामा आएको अरूको काम छिटो छिटो सिद्ध्याउनु; झारा टार्नु।