मिसिल फाँट

Romanized: misila phaamta, misila phaamt, misila phaanta, misila faamta

छिनुवा वा कार्यवाही टुङ्गिएका पुराना मिसिलहरू राख्ने, थन्क्याउने एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छिनुवा वा कार्यवाही टुङ्गिएका पुराना मिसिलहरू राख्ने, थन्क्याउने एक अड्डा।

सम्बन्धित शब्दहरू