मन बल्युन
Romanized: mana balyun, mana balyuna, manabalyuna, manabalyun
मन बहलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
मन बहलाउनु।
२.
मनभित्रै द्वन्द चल्नु।