दबल्युनु
Romanized: dabalyunu
दलहन बाली र गहुँ, कोदो आदिलाई मोटो लट्ठी (दाबिलो) ले चुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
दलहन बाली र गहुँ, कोदो आदिलाई मोटो लट्ठी (दाबिलो) ले चुट्नु।
२.
मानिस वा गाईबस्तुलाई बेस्सरी चुट्नु।