मनकामना

Romanized: manakaamanaa, manakaamana, manakamanaa, manakaaman

नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती ।
२.
मनको इच्छा वा अभिलाषा; मनकान्छे; मनोकामना।

सम्बन्धित शब्दहरू