मनखत

Romanized: manakhat, manakhata

मनमा लागेको चोट; मानसिक दुःख; खेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मनमा लागेको चोट; मानसिक दुःख; खेद।

सम्बन्धित शब्दहरू