मनखुसी
Romanized: manakhusee, manakhushi, manakhushee, manakhushii
चाहेअनुसार; इच्छाअनुसार; मनमोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मन+खुसी]
१.
चाहेअनुसार; इच्छाअनुसार; मनमोजी।
२.
मनको खुसी वा आनन्द; मनखुस।