मनगढन्त
Romanized: managadhant, managadhanta
मनमा गढेको; मनले कल्पना गरेको; कपोलकल्पित; निराधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनमा गढेको; मनले कल्पना गरेको; कपोलकल्पित; निराधार।