गढन्त

Romanized: gadhant, gadhanta

कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गद्+अन्त]

१.
कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्।
२.
वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको।
३.
काल्पनिक; गडन्ता।

सम्बन्धित शब्दहरू