मनग्गे
Romanized: managge
पर्याप्त वा प्रचुर मात्रामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मन+योग्य]
१.
पर्याप्त वा प्रचुर मात्रामा।
२.
मनले चिताएजति; प्रशस्त; यथेष्ट; पउल; पुग्दो; छ्यालब्याल।