मनचाह
Romanized: manachaaha, manachaah, manachaha, manachah
मनले चाहेजस्तो; इच्छाएको; मन पराएको; अत्यन्त प्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनले चाहेजस्तो; इच्छाएको; मन पराएको; अत्यन्त प्यारो।