अनचाह
Romanized: anachaaha, anachaah, anachaha, anachah
इच्छा नभएको अवस्था; अनिच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अन+चाह]
१.
इच्छा नभएको अवस्था; अनिच्छा।
२.
नचाहेको कुरो।
३.
चाहना नगरिएको; नचाहेको; अनिच्छित।