मनमनै
Romanized: manamanai
मनमनमा; मनभित्रै (मनमन हर्क डोली चढी लर्क - उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
मनमनमा; मनभित्रै (मनमन हर्क डोली चढी लर्क - उखान)।