मनमती
Romanized: manamatee, manamatii, manamati
काठमाडौँ उपत्यकाको ईशान कोणमा रहेको मणिचूड पर्वतबाट निस्की काठमाडौँ र भक्तपुरको बिचबाट बग्ने एक नदी; मनहरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मन+मत्+ई]
1
काठमाडौँ उपत्यकाको ईशान कोणमा रहेको मणिचूड पर्वतबाट निस्की काठमाडौँ र भक्तपुरको बिचबाट बग्ने एक नदी; मनहरा।