मनश्चिकित्सा

Romanized: manashchikitsaa, manashchikitsa, manaschikitsaa, manashchikits

मनोविज्ञानका क्षेत्रमा रोगीको मनको विश्लेषण गरी औषधोपचार गर्ने एक विशेष चिकित्साविधि; मनको उपचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनोविज्ञानका क्षेत्रमा रोगीको मनको विश्लेषण गरी औषधोपचार गर्ने एक विशेष चिकित्साविधि; मनको उपचार।

सम्बन्धित शब्दहरू