मनश्चित्र
Romanized: manashchitra, manashchitr, manaschitra, manaschitr
मनमा तयार गरिएको तस्बिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मनस्+चित्र]
१.
मनमा तयार गरिएको तस्बिर।
२.
मनले कल्पना गरेको चित्र; काल्पनिक चित्र।