मनश्चक्षु
Romanized: manashchakshu, manaschakshu, manashchaksu, manaschaksu
भित्री मनको आँखा; अन्तर्दृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भित्री मनको आँखा; अन्तर्दृष्टि।
२.
ज्ञान; विवेक।