मनिटर

Romanized: manitar, manitara

विद्यालयहरूमा कक्षा अनुशासित रूपमा राख्न तथा अन्य आवश्यकताका लागि चुनिएको वा तोकिएको विद्यार्थी; कक्षानायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विद्यालयहरूमा कक्षा अनुशासित रूपमा राख्न तथा अन्य आवश्यकताका लागि चुनिएको वा तोकिएको विद्यार्थी; कक्षानायक।

सम्बन्धित शब्दहरू