मनिप्लान्ट

Romanized: maniplaanta, maniplaant, maniplant, maniplanta

पानका जस्ता पात हुने; फूल नफुल्ने; घरभित्र सजावटका लागि रोपिने एक प्रकारको लहरे बिरुवा; श्रीवल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पानका जस्ता पात हुने; फूल नफुल्ने; घरभित्र सजावटका लागि रोपिने एक प्रकारको लहरे बिरुवा; श्रीवल्ली।

सम्बन्धित शब्दहरू