मनोभाव
Romanized: manobhaava, manobhaav, manobhaawa, manobhav
मनको भाव वा विचार; मानसिक अभिप्राय; मनोभावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनको भाव वा विचार; मानसिक अभिप्राय; मनोभावना।