मनोमालिन्य
Romanized: manomaalinya, manomaaliny, manomaliny, manomalinya
मनभित्रभित्रै गुम्सिएको वैरविरोधको भावना; चित्तको फाटो; मनमुटाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनभित्रभित्रै गुम्सिएको वैरविरोधको भावना; चित्तको फाटो; मनमुटाव।