मनोविकार
Romanized: manovikaara, manovikaar, manowikaara, manovikar
एकाएक मनमा उठ्ने तीव्र तथा विसङ्गत आवेग; मनको विकारयुक्त भाव वा विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकाएक मनमा उठ्ने तीव्र तथा विसङ्गत आवेग; मनको विकारयुक्त भाव वा विचार।