मनोविज्ञान
Romanized: manovijnyaana, manovijnyaan, manovijnyana, manowijnyaana
मानिसका मनको प्रकृति, उसका विभिन्न अवस्था तथा क्रिया र त्यसमा पर्ने प्रभाव आदिको अध्ययन-विश्लेषण गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानिसका मनको प्रकृति, उसका विभिन्न अवस्था तथा क्रिया र त्यसमा पर्ने प्रभाव आदिको अध्ययन-विश्लेषण गर्ने विज्ञान वा शास्त्र।