मन्तरे

Romanized: mantare

गन्तीका क्रममा दसौं जनाउने; क्रमशः जेठो, माहिलो, साहिँलो, काइँलो, ठाइँलो, राइँलो, अन्तरे, जन्तरे, खन्तरे र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
गन्तीका क्रममा दसौं जनाउने; क्रमशः जेठो, माहिलो, साहिँलो, काइँलो, ठाइँलो, राइँलो, अन्तरे, जन्तरे, खन्तरे र मन्तरेमा सबैभन्दा पछिको।

सम्बन्धित शब्दहरू