मन्त्री
Romanized: mantree, mantrii, mantri
सल्लाहकार; परामर्शदाता; काजी; अमात्य; बजिर; प्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सल्लाहकार; परामर्शदाता; काजी; अमात्य; बजिर; प्रधान।
२.
राज्यका कुनै विभागको सञ्चालन गर्ने वा त्यसको व्यवस्था मिलाउने प्रमुख अधिकारी।
३.
कुनै संस्था वा विभागको नियत रूपमा काम चलाउने अधिकारी; सचिव; सेक्रेटरी।