मन्थक
Romanized: manthak, manthaka
मथ्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मथ्ने साधन।
२.
मही पार्ने डन्डी; मधानी।