मन्सरा

Romanized: mansaraa, mansar, mansharaa, manshara

पहेंलो भुस र लाम्चो गेडा हुने मझौला खालको एक प्रकारको धान वा त्यसैको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पहेंलो भुस र लाम्चो गेडा हुने मझौला खालको एक प्रकारको धान वा त्यसैको चामल।

सम्बन्धित शब्दहरू